Skip to main content

युएईमा कोरोना नियन्त्रणका लागि कडा नियम, उल्लंघन गरे ठूलो जरविाना र सजाय

संयुक्त अरब ईमरिेट्स ९युएई० मा कोरोना नयिन्त्रणका लाग िवगितमा लागू गरएिका नयिमहरु हेरफेर गर्दै ठूलो जरविाना र सजाय सहतिको नयाँ नयिम लागू भएको छ।   युएईको स्वास्थ तथा रोकथाम मन्त्रालयले राष्ट्रयि नर्मिलकिरण अभयिानको समयतालकिा परविर्तन गर्दै मे २० ९बुधबार० देखी बेलुकी ८ बजे देख िबहिान ६ बजेसम्म आवातजावतमा कडाई गरेको छ। यसअघ िबेलुका १० बजे देख िबहिान ६ बजेसम्म कडाई गरएिको थयिो। यस अवधमिा अत्यावश्यक काममा बाहेक बाहरि नस्किएि ३ हजार दरिाम जरविाना हुनेछ।

सपङि सेन्टर तथा मलहरुलाई बहिान ९ बजेबाट बेलुकी ७ बजेसम्म मात्रै खुल्ने अनुमती दईिएको छ। तर १२ वर्ष मुनकिा बच्चा , ६० बर्ष माथकिा वृद्ध र गर्भवतीलाई भने मलमा जान अनुमत िछैन।  

मास्कको प्रयोग गर्दा नाक र मुख राम्ररी ढाक्नुपर्ने छ। त्यसो नगरेको पाईए १ हजार दरिाम जरविाना  लाग्नेछ। भेला गरेर पार्टी आयोजना गरेमा आयोजकलाई १० हजार र हरेक सहभागीलाई ५ हजार दरिाम जरविाना हुनेछ। कारमा ३ जना भन्दा बढी चढाए र प्रतबिन्धति समयको उल्लंघन गरेर हँिडडुल गरेमा ३र३ हजार दरिाम जरविाना हुने बताईएको छ। रेष्टुरेन्ट तथा मलहरुमा २ मीटर दुरी कायम नगरेमा ३ हजार दरिाम जरविाना हुनेछ। त्यस्तै कार्यालयमा मास्क नलगाएमा कामदारलाई ५ सय र कम्पनीलाई ५ हजार दरिाम जरविाना हुने नयिम लागू गरएिको छ।

यसैगरी होम क्वारेन्टाईनमा रहेको बखत नयिम उल्लंघन गरे ५० हजार दरिाम जरविाना हुनेछ। संक्रमति व्यक्तलिे स्मार्ट ट्रयाकङि मोबाईल एप्लकिेसन डाउनलोड नगरी ट्रयाकङि सस्टिममा नबसे वा मोबाईल बोक्न भुले १० हजार दरिाम जरविाना हुनेछ। साथै यो एप्लकिेसन ह्याक गरे वा सफ्टवेयर सम्पादन गरे २० हजार दरिाम जरविाना हुनेछ। यस्तै कोरोना परीक्षण गर्न नमान्नेलाई ५ हजार दरिाम जरविाना हुने छ। साथै कोरोना संक्रमति बरिामीको गोपनयिता सार्वजनकि गरे २० हजार दरिाम जरविाना हुने नयाँ नयिममा उल्लेख गरएिको छ।

यी सबै नयिमहरु दोस्रो पटक उल्लंघन गर्नेलाई न्युनतम १ लाख दरिाम जरविाना र ६ महीनासम्म जेल सजाय हुने व्यवस्था गरएिको छ।  

नजकिदिै गरेको ईद पर्वलाई लक्षति गर्दै माछा , मासु , तरकारी  , फलफूल , चकलेट र मठिाई पसलहरुलाई भने बहिान ६ बजेदेख िबेलुका ८ बजेसम्म खोल्ने अनुमत िदईिएको छ। पशु बधशाला र कफी सप पन ियस अवधमिा खुला रहनेछन।

उच्च स्तरीय वैज्ञानकि पद्धत िप्रयोग गरेर कोरोना वरिुद्ध लडरिहेको युएईका वभिन्नि स्थानमा नशिुल्क कोरोना परीक्षण केन्द्रहरु संचालन गरएिका छन्। अहलिेसम्म यहाँ १६ लाखको कोरोना परीक्षण भईसकेको छ भने यसबाट संक्रमति हुने २५ हजार ६३ पुगेको छ। त्यस्तै १० हजार ७ सय ९१ जनाले स्वास्थ लाभ गरेका छन् भने मृत्यु हुनेको संख्या २ सय २७ पुगेको छ।