५ चैत २०१९ । नेपाल सरकारको मन्त्रिपरिषद वैठकले नेपाल कम्युनिष्ट पार्टी (विप्लव) का गतिविधीहरुलाई प्रतिवन्ध लगाउने निर्णय गरेपछि एकाएक राजनैतिक सरगर्मी बढेर गएको छ । २०५२ साल फागुन १ गतेबाट जनयुद्धरत तत्कालिन नेकपा माओवादीलाई प्रतिवन्ध गर्नुको परिणाम देशले दश बर्षसम्म युद्ध र अस्थिरताक…